जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको गोर्खेबाट अवैध भारतीय मदिरा बरामद

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
इलामको गोर्खेबाट अवैध भारतीय मदिरा बरामद

फिक्कल: इलामको सूर्योदय नगरपालिका १ मानेभन्ञ्याङ बजारबाट प्रहरीले अवैध रुपमा नेपाल ल्याईएको भारतीय मदिरा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मानेभन्ञ्याङबाट प्रहरी साहयक निरीक्षक सुर्य तामाङको कमाण्डमा खटीएको प्रहरी टोलिले गस्ती गर्दै जाने मंगलबार आठ कार्टुन भारतीय मदिरा बरामद गरेको हो ।
भन्सार छलेर अवैध रुपमा ल्याईएको ७० हजार रुपियाँ बराबरको ८ कार्टुन(९५बोतल) भारतीय हनीबी रम बेवारीसे अवस्थामा फेला पारी प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

TOP