जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

देउमाई नगरपालिकामा खानेपानीको महसुल अनलाईनबाट भुक्तानी

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
देउमाई नगरपालिकामा खानेपानीको  महसुल अनलाईनबाट भुक्तानी

इलाम : इलामको देउमाई नगरपालिकाको दुईवटा वडाको खानेपानी महसुल अनलाइन प्रणाली इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।

देउमाई नगरपालिका-३ र ४ मा पर्ने मंगलबारे बजर क्षेत्रको खानेपानी महसुल इसेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको देउमाई नगरपालिकाका सूचना प्रविधि अधिकृत गोविन्द बाँस्तोला (गोपाल) ले जानकारी दिए ।

eSewa खोली eSewa_Khanapani section-Community khanepani- Khanepani Counter मा गई Deumai khanepani, illam काउन्टर छान्ने र आफ्नो Costomer ID राखी महसुल भुक्तानी गर्न सकिने छ ।

देउमाई नगरपालिकाले सम्पति कर विगत बर्षबाट नै अनलाइनबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

TOP