जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

रोङमा रेविज बिरुद्द सचेतना

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
रोङमा रेविज बिरुद्द सचेतना

गोबिन्द पौडेल रोङ:
रेबिज लागेको शंकास्पद कुकुर गाउँमा देखिन गालेपछि रोङ गाउँपालिकामा सचेतना कार्यक्रम सचालन गरिएको छ ।रोङ ६ को रम्भ्याङमा बिगत केहि दिन अघि रेविज लागेको शंकास्पद अज्ञात कुकुर देखिएपछि रोङ गाउँपालिका पशु शाखाको आयोजनामा सरस्वती माध्यमिक बिद्यालयमा सचेतना कार्यक्रम सचालन गरेको हो ।
रेविजबाट बच्न र बचाउन समुदायमा एकसाथ सचेतना गर्न बिद्यार्थी मार्फत सुचना प्रवाह प्रभाबकारी हुने भएकोले रोङ पशु शाखा प्रमुख मिग्मा रिन्जी शेर्पा,पशु प्राबिधिक बद्रि गोपाल आचार्य सहितको टोलिले गाउँ टोलमा देखिएको वर्तमान अवस्था,कुकुर पाल्दा ध्यान दिनु पर्ने कुरा,रेबिजका लक्षण,उपचारको वारेमा अन्तरक्रिया भएको थियो ।
बिद्यालय आसपासमा बिगत केहिदिन यता ¥याल चुहाउदै शंकास्पद कुकुर हिडेको र उक्त कुकुरको लसपसमा परेका कुकुर मरेको स्थानिय आशिष प्रधानले बताएका छन् ।कुकुर मर्न थाले पछि सचेतना कार्यक्रम शुरु गरिएको पशु शाखाले जनाएको छ ।

TOP