प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

रोङमा लामखुट्टे खोजेर नष्ट गरिदै

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
रोङमा लामखुट्टे खोजेर  नष्ट गरिदै

गाेबिन्द पाैडेल, राेङ:

बर्षादकाे समयमा लामखुट्टेवाट सर्ने डिङ्गाे राेग नियन्त्रणकाे लागि लामखुट्टे खाेजि खाेजि नासगर्ने अभियान थालिएकाे छ । टाईगर मस्क्युटाे समेत भनिने एडिस एजिप्टाई जातकाे सफापानीमा बसेर दिउसाेकाे समयमा टाेक्ने लामखुट्टे वाट डिङ्गाे हुने गर्दछ ।डिङ्गाे लागेका बिरामिहरुलाई तिन देखि दश दिनसम्म उच्च ज्वराे अाउने टाउकाे पेट,अाखा दुख्ने,वाकवाकि लाग्ने गर्दछ ।पानी जम्मा हुने भाडाहरु गमला,फूलदानि,टायर,रित्ताे बट्टाहरु,अध्याराे काेठा,शाैचालय,टेवल खाटकाे मुनिपट्टि बस्ने लामखुट्टे नास गर्नकाे लागि राेङमा यसकाे बासस्थान खाेजि गरि नास गर्ने अभियान थालिएकाे राेङ स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत युवराज काफ्लेले बताए ।डिङ्गाे नियन्त्रणका यस कार्यकाे लागि गाउपालिका स्तरमा सराेकारवलाहरुकाे बैठक बसि हरेक वडाहरुमा चेतना हरेक वडाहरुमा जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मी ,महिला स्वास्थ्यस्वयसेबिका,टाेलबिकाश सस्थाका प्रतिनिधिहरु,राजनितिक दलका प्रतिनिधिहरु सहितकाे अन्तर्कृया गरिएकाे र राेगकाे पहिचानकाेे लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर टेस्ट किड समेतकाे ब्यवस्था गरिएकाे शाखा प्रमुख काफ्लेले बताए । हाल सम्म राेङमा चारजना डेङ्गु सक्रमित भएकाे शाखाकाे तथ्याङ्क रहेकाे छ ।

TOP