प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

अन्तुको एक होटलमा हेटौंडा उप-महानगरपालिकाका सवारी चालक मृत भेटिए

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
अन्तुको एक होटलमा हेटौंडा उप-महानगरपालिकाका सवारी चालक मृत भेटिए

फिक्कलः इलामको सूर्योदय नगरपालिका–४, पर्यटकीय क्षेत्र अन्तुमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्। हेटौंडा उपमहानगरपालिकाका सवारी चालक समेत रहेका ५० वर्षे सञ्जु लोप्चन तामाङ अन्तु भञ्ज्याङको एक होटलमा मृत फेला परेका हुँन ।

उपमहानगरका ८ कर्मचारीको टोलीसहित आएका उनी गएराति करिब ११ बजेतिर साथीहरूसँगै सुतेका थिए। बिहान साढे ५ बजेतिर अरू कर्मचारी उठेर उनलाई उठाउन खोज्दा मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुुपतिनगर इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए। उनको परिवार आए पछि मात्र शब उठाइृने प्रहरीले जनाएको छ ।

TOP