जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

अन्तुमा बृक्षारोपण

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
अन्तुमा बृक्षारोपण

अन्तु: अन्तु पर्यटन व्यवसायी संघको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा बृक्षा रोपण गरिएको छ । अन्तु पोखरी परिसर, अन्तुडाँडा आसपास लगायत विभिन्न कटेज, होटल , होमस्टे परिसरमा बृक्षा रोपण गरिएको हो। सूर्योदय नगर पलिका र जिल्ला वन कार्यालय इलामबाट प्राप्त बिरुवा रोपण तथा बितरण गरिएको हो । कार्यक्रममा सूर्योदय नगरपलिकाका नगर प्रमुख रण बहादुर राई र प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई , पर्यटन ब्यवसायी रुद्र घिमिरे लगायतको सहभागीतामा बृक्षा रोपण गरिएको थियोे ।
कार्यक्रम सफल बाउन सहयोग सूर्योदय नगरपालिका , विभिन्न सघं सस्था, होमस्टे प्रहरी चौकी , श्रीअन्तु, कर्मशिल सहकारी सस्था ,सानाकिशान सहकारी लागायत सबै प्रति संघका अध्यक्ष्य रुद्र घिमिरेले धन्यवाद ज्ञापन गर्नु भयो ।

TOP