प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

रोङ गाउँपालिकाको झण्डी डाँडामा चिया रोपण

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकाको झण्डी डाँडामा चिया रोपण

इलाम: इलामको रम्भ्याङमा अवस्थित पर्यटकीय स्थल झण्डी डाँडामा रम्भ्याङ कृषि सहकारी संस्थाले चिया रोपण गरेको छ ।
झण्डी डाँडा स्थित भ्यू पोइण्टको पेटी वरिपरि सौन्दर्यको रूपमा विकास गर्न गुम्ती र अठतर जातको चिया रोपीएको सहकारी संस्थाका अध्यक्ष निमा कुमार राईले जानकारी दिनु भयो । उक्त कार्यको लागि दिपक प्रधान, प्रेम साम्पाङ, शर्मिला राई, सरिस्मा योङहाङ र निमा कुमार राईले ३ सय बिरुवा प्रदान गर्नुभयो । पछिल्लो समय रोङ गाउँपालिकाले झण्डी डाँडाको सौन्र्दयकरण गरे पछि झण्डीमा बाह्ै महिना पर्यटक पुग्न थालेका छन । तराईबाट गर्मी छल्न आउने पर्यटकका लागि झण्डी सबै भन्दा नजिकको गन्तब्य पनि हो ।

TOP