जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिका ४ मा रास्वपा बिस्तार, संयोजकमा ओमकार

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिका ४ मा रास्वपा बिस्तार, संयोजकमा ओमकार

फिक्कल: इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तार भएको छ । वडा नम्बर ४ मा भेला आयोजक वडा समिति गठन गरेको हो ।सूनपा ४ मा रास्वपाले ओमकार शर्माको संयोजकत्वमा ७ सदस्यीय वडा आयोजक समिति गठन गरिएको छ । अन्तुको तकपतमा भएको भेलामा रास्वपाका नगर संयोजक रमेश भटराई,उपसंयोजक महेश गदाल,क्षेत्रीय सदस्य द्वय दुर्गा सुवेदीर, डिल्ली प्रसाद अधिकारी ,सन्तोष मोक्तान,लक्ष्मी न्यौपाने ,मुना ढकाल,टीका ओडारी,गुरुराज काफ्ले लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
नवगठित समितिः
संयोजक–ओमकार शर्मा
सह–संयोजक–दावाछिरिङ तामाङ
सचिव –शुस्मा क्षेत्री
सह–सचिव –शौरभ लामिछाने
कोषाध्यक्ष –मोतिखर धिमाल
सदस्य–कृतेस लामिछाने
सदस्य मातृका प्रसाद ढकाल चयन भएका छन् ।
वडाभेला आयोजना गर्न उक्त समिति बनेको हो । वडा समितिले पूर्णता पाएसँगै रास्वपाले भ्रष्टाचार बिरुद्धको अभियानमा जोडिएर नागरिकको साझा समस्याका मुद्धा उठाउन समेत आग्रह गरेको छ ।

TOP