प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामको गोदकमा आगोलागि ,एक घरमा पूर्ण क्षति

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलामको गोदकमा आगोलागि ,एक घरमा पूर्ण  क्षति

इलाम जिल्ला इलाम नगरपालिका १० गोदक समावेशी टोल निवासी मिलन मगरको घरमा गए राति आगोलागी हुँदा घर पुर्ण रूपमा क्षति भएको छ । राति १ बजेको समयमा आगोलागी भएको थाहा पाएपछि स्थानियले आगो निभाउन कोशिश गरेका थिए सदरमुकाम भन्दा टाढा भएको कारण दम्कल पुग्नु अगावै घर पुर्ण रूपमा क्षति भएको हो । आगोलागीमा मानवीय क्षति नभए पनि परिवार घर विहिन बनेका छन । अनुमानित ५ लाख क्षतिभएको हुन सक्ने स्थानिय सरोज राईले जानकारी दिनुभयो । उहाँले प्रहरीले अनुसन्धान गरिरहेकाले क्षतिको पुर्ण विवरण आउन बाकी रहेको बताउनु भयो । साँझ दियो बालेको र त्यही दियो बाट आगो सल्किएको अनुमान गरिएको छ । 

TOP