जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

माइजोग्ममाईको १४ औं गाउँसभामा कर्मचारीलाई सम्मान

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
माइजोग्ममाईको १४ औं गाउँसभामा कर्मचारीलाई सम्मान

माइजोग्ममाइ: माइजोग्ममाइ गाउँपालिकाले १४ औँ गाउँसभाको अवसर पारेर गाउँपालिकामा कार्यरत कर्मचारीलार्इ सम्मान गरेको छ । आर्थिक वर्स २०८ ८१ को बजेट पेस गर्दै सभा सम्पन्न भएको हो । सभाको अवसर पारेर गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीलार्इ सम्मान गरेको हो । सम्मान हुनेमा गाउँपालिकको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर , राजस्व सहकारी तथा जीन्सी शाखा प्रमुख अशोक लिम्बू उत्कृष्ट कर्मचारीमा पर्न सफल भएका छन। लिम्बू सङै लेखा अधिकृत रेश्मा राई, सिनियर अहेव सरस्वती लुइँटेल, वडा सचीव राज देवान, सव इन्जिनियर ओङ्छु काजी, सवारी चालक छत्र थामी, कार्यालय सहयोगी भिम भन्डरी र सम्झना भन्डारीलाइ सम्मान गरिएको हो । सम्मानित उत्कृष्ट कर्मचारीलाई १५००० र अन्यलाइ १०००० नगद सहित सम्मान गरिएको छ ।

TOP