प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन

इलाम: इलाममा नेपाल लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ जिल्ला कार्य समिति गठन भएको छ ।
नरेन्द्र लावतीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा यमन लामा ,उपाध्यक्षमा भिमराज मुखिया रहनु भएको छ । समितिको सचिवमा राजु राई र रविन एक्तेन रहनु भएको भने कोषाध्यक्षमा चित्रमाया याक्खा लिम्बु रहनु भएको छ । समितिको सह सचिवमा गोपाल मगर र ज्ञान बहादुर तामाङ रहुन भएको छ । समिति नेपाली कांग्रेस निकट लोकतन्त्रबादी आदिवासी जनजातीहरुको हकहितका लागि कार्य गर्ने गरी निर्माण गरिएको जनाईएको छ ।
पूर्ण विवरण बिज्ञप्तीमा

TOP