जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको माईमा आगलागिबाट १० लाखको क्षति

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको माईमा आगलागिबाट १० लाखको क्षति

माई : इलामको माई नगरपालिका–२ जरायोटारका पूर्णबहादुर माबोहाङ्ग लिम्बूको घर विहिवार जलेर नष्ट भएको छ । करिब ३ बजेतिर घरमा अचानक आगोलागि भएको हो । घर जलेर नस्ट हुँदा १० लाख माथीको क्षति भएको अनुमान गरिएको छ। लिम्बूको ६ वटा कोठा भएको दुई तले घर आगलाीमा परि नस्ट भएको हो ।

आगलागि के कारण भएको हो खुल्न सकेको छैन । चार जनाको परिवार बस्दै आएको लिम्बूको परिवारमा कोही नभएको समयमा आगलागि भएको हो । बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । लिम्बूको घरमा रहेको करिव ३० मन धान, चाँदीको गरगहना, लत्ता कपडा, भाडाबर्तन लगायत जलेर नस्ट भए ।

आगलागिको माई २ का वडाध्यक्ष उर्दबहादुर राई, वडा सचिव बिष्णु कट्टेल, वडा सदस्य कुन्ता पाण्डे, नेपाल प्रहरीको टोली लगायतले स्थलगत अनुगमन गरि क्षतिको विवरण लिएको हो । आगलागिबाट मानवीय क्षति भएन ।

TOP