जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङमा माछा पालक किसानलाई तालिम

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
रोङमा माछा पालक किसानलाई तालिम

गोबिन्द पौडेल ,रोङ:
इलामको रोङ गाउँपालिकामा माछा पालक किसानका लागि दुईदिने तालिम सम्पन्न भएको छ । कोशी प्रदेश सरकार पशुपक्षी तथा मत्छ्य बिकाश निर्देशनालय र रोङ गाउपालिकाको सहकार्यमा भएको तालिममा रोङ गाउँलिकाका १५ जना माछा पालक किसानलाई तालिम दिइएको हो ।
तालिममा माछा पालनमा किसानले बिभिन्न रोगको पहिचान र निदानका बारे जानकारी गराईएको थियो । ।तालिमलाई मत्छ्य बिकाश निदेशनालय कोशी प्रदेशका मत्छ्य अधिकृत लाक्पा भोटीया,नेल्सन पोखरेल प्राबिधिक साहयक जानुका देबि सुनुवारले सहजिकरण गर्नु भएको थियो ।
तालिममा सहभागि किसानलाई उपचार सामग्री चुन,नुन,थर्ममिटर जस्ता सामग्री बितरण गरिएको थियो ।

TOP