Hamropalika menu advertisement

इलाममा संचालित आँखा शिविरमा १५८ जनाको शल्यक्रिया

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
इलाममा संचालित आँखा शिविरमा १५८ जनाको शल्यक्रिया

इलाम: इलाममा संचालित आँखा शिविरमा १५८ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ इलाम उपचार केन्द्र , विराटनगर आँखा अस्पताल रानी, इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त आयोजनामा संचालित तीन दिने आँखा शिवरमा १५८ जनाको आँखाको शल्यक्रिया सम्पनन गरिएको हो।
शल्यक्रिया सहितको निःशुल्क आँखा शिविरमा ८१० जनालाई ओपिडी सेवा दिइएको नेत्र ज्योती संघ इलामका प्रकाश भट्टराईले जानकारी दिनु भयो ।

TOP