जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको माईखोलामा डुबेर बालिकाको मृत्यु

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामको माईखोलामा डुबेर बालिकाको मृत्यु

इलाम: इलाम नगरपालिका वडा नम्बर १० गोदकको भण्डारी बेसीँमा एक बालिकाको खोला डुबेर मृत्युु भएको छ।स्थानीय माईखोलामा पौड़ी खेल्ने क्रममा १४ बर्षीय प्रतिक्षा पुलामी मगरको ज्यान गएको हो । पौड़ी खेलिरहेका ५ जना मध्ये २ जना ग़हिरो दहमा फसेका थिए । माईखोलाको लम्फरे भन्ने स्थानमा पौडी खेल्न पसेका साथीले उद्वारको प्रयास गर्दा एक जनालाई मात्र बचाउन सकेको इलामका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । डुबेको खबर पाए लगतै खोलामा पूगेर सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ग़हिरो दहबाट बालिकाको शव निकालेका थिए । सोही घरमा १५ दिन पहिले मात्र प्रतिक्षाका आफन्तले पनि आत्माहत्या गरेका थिए । उक्त घटनाले सिंगो गाउँनै सोकमा डुबेको छ ।

TOP