जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाम नगरपालिका १० मा १४ लाख मुल्यका कृषि सामग्री किसानलाई वितरण

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिका १० मा १४ लाख मुल्यका कृषि सामग्री किसानलाई वितरण

इलाम: इलाम नगरपालिका १० नम्बर वडा कार्यालयले १४ लाख मूल्य बराबरको कृषि सामग्री वितरण गरेको छ ।वडाका ११० जना किसानलाई व्यवसायिक बन्न प्रेरित गर्ने उदेश्यले वडाले कृषि सामग्री वितरण गरेको हो ।कृषि तथा पशुपालन प्रर्वद्धन कार्यक्रम अन्र्तगत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाअध्यक्ष दिलिप प्रधानले जानकारी दिनुभयो ।उहाँका अनुसार २२ थान मोटर सहितको घाँस काट्ने मेशिन, ३५थान जाली नेट,४० थान टनेल प्लाष्टिक,२१ सय मिटर प्लाष्टिकको पाइप वितरण गरिएको हो ।यस्तै गोठ सुधार अन्र्तगत २८ जना किसानलाई गिटी,सिमेन्ट बालुवा र रड वितरण गरिएको छ ।वडा कार्यालयको १० लाख रुपैयाँ र किसानको ३ लाख ९८ हजार रुपैयाँको लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको वडाअध्यक्ष प्रधानले बताउनुभयो । कृषि सामाग्री वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख केदार थापाले व्यवसायीक किसानलाई प्रोत्साहान गर्न नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो ।कृषि क्षेत्रबाट मात्र समग्र देशको आर्थिक विकास हुने बताउँदै आगामी बर्ष पनि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउने उल्लेख गर्नुभयो ।यस्तै वडाअध्यक्ष प्रधानले किसानका समस्या पहिचान गरी आगामी दिनमा पनि वडाले थप कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

TOP