जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाम नगरपालिका ४ ले किसानलाई मकैको वीउँ वितरण गर्दै

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिका ४ ले किसानलाई मकैको वीउँ वितरण गर्दै

इलाम: इलाम नगरपालिका ४ नम्बर वडा कार्यालयले ६ सय जना कृषकलाई मकैको वीउ वितरण गर्ने भएको छ ।वडाले मनकामना(३ जातको वीउ वितरण गर्ने भएको हो ।किसानको २५ प्रतिशत लागत साझेदारीमा वडाले आज बुधबार बाट वीउ वितरण सुरु गरको हो ।
व्यक्तिलाई ३ केजी र व्यवसायिक कृषि फर्मलाई ६ केजीका दरले १८ सय ७५ केजी वीउ वितरण गर्ने योजना रहेको वडाअध्यक्ष नुतनदेव दुलालले बताउनुभयो ।उहाँका अनुसार किसानले प्रति केजी ३० रुपैयाँ वडालाई बुझाउनुपर्ने छ ।आर्थिक विकास कार्यक्रम अन्र्तगत कृषिलाई पहिलो प्राथामिकतामा राखेर कार्यक्रम गरिएको वडाअध्यक्ष दुलालको भनाई छ ।
अव वडाले किसानलाई च्यापकटर मेशिन,प्लाष्टिक टनेल,सब्जीको वीउ वितरण गर्ने तयारी गरेको छ ।यस्तै वडाका उत्कृष्ट किसानलाई सम्मानको कार्यक्रम पनि राखिएको वडा कार्यालयले जनाएको छ ।

TOP