जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

प्रेमप्रसाद आचार्यको परिवारलाई आदर्श सहकारीद्धारा ५० हजार रकम हस्तान्तरण

  • प्रकाशित मितिः September 21, 2026
  • हाम्रो पालिका
प्रेमप्रसाद आचार्यको परिवारलाई आदर्श सहकारीद्धारा ५० हजार रकम हस्तान्तरण

इलाम: प्रेमप्रसाद आचार्यको श्रीमतीलाई आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि इलामले ५० हजार रुपैयाँ सहानुभुति रकम उपलब्ध गराएको छ ।
सहकारीको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सहकारीका अध्यक्ष महेशकुमार श्रेष्ठले आचार्यकी श्रीमती नानुका अधिकारीलाई सो रकमको चेक उपलब्ध गराउनुभएको हो ।
राज्य संयन्त्रको फेलरका कारण राज्यलाई सुझाव दिदै आचार्यले संंसद भवन अगाडी आत्मदाह गरि आत्महत्या गरेका थिए । आचार्य आदर्श बहुउद्देश्यीय सहकारीका शेयर सदस्य थिए । आजै आचार्यको शेयर सहकारीले निजको श्रीमतीको नाममा स्थान्तरण समेत गरेको छ । आफ्ना शेयर सदस्यको मृत्यु हुदा सहकारीले शेयर सदस्यका परिवारलाई नगदै ५० हजार उपलब्ध गराउदै आएको छ ।

TOP