जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङमा राष्ट्रपती कपको तयारी पूरा

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
रोङमा राष्ट्रपती कपको तयारी पूरा

गोबिन्द पौडेल रोङ:

आगामी माघ २६र २७ गते हुने रोङ स्तरिय राष्ट्रपती कपको तैयारी पूरा भएको छ ।वालबालिकाहरुको खेल प्रतिभाको बिकास र प्रोत्साहन गर्दै उत्कृष्ट खेलाडीलाइ जिल्ला स्तरमा लगेर सहभागि गराइने योजना अनुसार हरेक बर्ष १२ देखी १८ बर्ष उमेर समुहमा कक्षा १२ सम्म अध्ययनरत वालबलिकाको बिभिन्न बिधामा सहभागिता रहने छ ।
एक फिल्ड दुइ ट्रयाक,दुइ फिल्ड एक ट्याकको आधारमा बिभिन्न बिधामा खेलकुद प्रतियोगिता हुने रोङ खेलकुद शाखाका बिर्ख सुब्बाले बताए । शान्ति निकेतन माध्यामिक बिद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा यस अघि रोङ गाउँपालिकाभित्र रहेका ९ वटा माध्यामिक बिद्यालयका वालवालिकाको सहभागिता रहने गरेकोमा यस बर्षदेखी १२ देखी १८ बर्षका अन्य आधारभूत बिद्यालयका बिद्यार्थीको पनि सहभागिता रहने छ । आयोजनाको तैयारी सबै पूरा भएको आयोजक समितिका सचिव शान्ति निकेतन मा. बि.का प्रधानाध्यापक भूपाल खड्काले बताए ।

TOP