जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको चुलाचुली गाउँपालिकामा आफ्नै अस्पतालबाट स्वास्थ बिमा

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको चुलाचुली गाउँपालिकामा आफ्नै अस्पतालबाट स्वास्थ बिमा

चुलाचुली: चुलाचुली गाउँपालिकाले स्वास्थ बिमा कार्यक्रम आफ्नै आस्पतालबाट शुरु गर्नका लागि सम्झौता गरेको छ । स्वास्थ्य बिमा कार्यक्रमको अनुमति सम्झौता पत्रमा हस्ताक्षरको काम काठमाडौँमा सम्पन्न भएको हो ।चुलाचुली अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालनका लागि गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ अस्पतालका मेडिकल अधिकृत डा .अर्पन कटुवाल र स्वास्थ्य बिमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु प्रसाद ज्ञवाली, उपसचिव बाबुराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
संझौतापछि गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ भन्नुहुन्छ– चुलाचुलीका नागरिकहरु लाई सेवा दिने अवसर पाएकोमा गाउँपालिकाले राम्रो उपलब्धि लिएको छ । स्वास्थ्य बिमा कार्यक्रम सुचारु भएपछि चुलाचुली नागरिकहरुले झापाको आस्पतालमा झरी पानी र घाम मा लाईन बस्ने दुख हटेको छ।

TOP