प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

आत्मदाहको प्रयास गरेका इलामका प्रेम आर्चायको उपचारको क्रममा निधन

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
आत्मदाहको प्रयास गरेका इलामका प्रेम आर्चायको उपचारको क्रममा निधन

इलाम: संघीय संसद भवनअगाडि आफनै सरिरमा आगो लगाएका इलामको सूर्योदय नगरपालिका ११ का प्रेम आर्चायको आज बिहान निधन भएको छ ।
आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका आचार्यलाई प्रहरीले उद्धार गरी रेर बर्न अस्पताल कीर्तपुर भर्ना गरेको थियो । शरिरको ८० प्रतिशत भाग जलेका उनको उपचारको क्रममा आज बिहान निधन भएको छ । आगोले उनको फोक्सोमा समेत असर गरेको अस्पतालले जनाएको छ ।
उपचाररत आचार्यलाई भेटन पुगेकी स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की संग हिजो राती आचार्यले छोटो संवाद गरेका थिए । यो हर्कत नगरी राज्य सहित कसैले केहि सुनेन भनेका छन । उनले गृहमन्त्री रवि लामिछानेलाई भेट्न पठाईदिन आग्रह गरेका थिए ।
आचार्यले आगो लगाउनु अघि आफनो फेसबुकमा लामो स्टाटस लेख्दै आफना जिवनका भोगाई ब्यक्त गरेका छन । उनले राज्यको प्रर्णालीका कारण आफु जस्ता केहि गरौ भन्ने धेरै युवाको बिचल्ली भएको टिप्पणी गरेका छन । उनले राज्य संयन्त्र सुधार गर्न बुँदागत रुपमा सुझाव समेत दिएका थिए । आचार्यले आफु डिप्रेसनमा रहेको उल्लेख गरेका छन ।
कृषि ब्यवसाय गर्दै आएका ३६ बर्र्षीय आचार्य केहि समय अघि पनि घरबाट बेपत्ता भएका थिए । पछि सम्पर्कमा आएका आचार्य अहिले काठ्माण्र्डामा बस्दै आएका थिए ।

TOP