जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाम नगरपालिकाका मेयर थापा नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा निर्वाचित

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिकाका मेयर थापा नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा निर्वाचित

इलाम: इलाम नगरपालिकाका मेरय केदार थापा नेपाल नगरपालीका संघको केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।पौष ६ गते काठमाडौंको राष्ट्रीय सभा गृहमा सम्पन्न भएको नेपाल नगरपालिका संघको आठौं राष्ट्रिय महाधिवेशनबाट मेयर थापा केन्द्रिय सदस्यमा चयन भएका हुन ।

मेयर थापाले निर्वाचित भएलगत्तै नयाँ बुलन्द संगको कुराकानीमा नगरहरुको विकासकालागि नविनतम दृष्टिकोण आवस्यक रहेको उनले बताएका छन । इलाम नगरपालिका इलाम जिल्लाको सबैभन्दा जेठो नगरपालिका रहेको छ ।

TOP