जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

रास्वपा इलामको सभापतिमा महत

  • प्रकाशित मितिः September 10, 2026
  • हाम्रो पालिका
रास्वपा इलामको सभापतिमा महत

फिक्कल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलामको सभापतिमा दिनेश महत निर्वाचित हुनु भएको छ । इलाम सदरमुकाममा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट महत सभापतिमा निर्वाचित हुनु भएको ।
उपसभापतिमा मिङ्मा शेर्पा, सचिवमा ताराप्रसाद आचार्य, सह–सचिवमा धनकुमार कार्की (अनिस) र कोषाध्यक्षमा कल्पना न्यौपाने निर्वाचित हुनु भएको छ ।
सदस्यहरूमा मुकेश राई, सबिता दास, प्रकाश बोहरा र दिपेन देवान निर्वाचित हुनु भएको छ ।
त्यस्तै, क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा दिनेश निरौला तथा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा खगेन्द्र चापागाईं निर्वाचित हुनु भएको छ । दुबै क्षेत्रीय सभापति जिल्ला पदेन सदस्य हुने ब्यवस्था रहेको नव निर्वाचित सभापति महतले जानकारी दिनु भयो । सभापति महत इलामको फिक्कलबाट संचालित रेडियो बुद्धबाणीको अध्यक्ष हुनुहुन्छ भने ब्यवसायिक कृषि पेषामा आवद्ध रहनु भएको छ ।

TOP