जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

इलाम १ को मतगणना शुरु हुदै

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
इलाम १ को मतगणना शुरु हुदै

फिक्कल: इलाम निर्वाचन क्षेत्र नं. १ मा सर्वदलिय बैठकमा सहमती जुटेपछि आज दिउसोबाट मतगणन शुरु हुने भएको छ । दोस्रो पटक बसेको बैठकमा प्रत्यक्ष तर्फको मतगणना सकेर समानुपातिक मत गणना गर्ने सहमती जुटेपछि दिउसो २ बजेबाट मतगणना थालिने भएको हो ।
बैठकमा राजनीतिक दलका प्रतिनिधि र निर्वाचन कार्यादय बिच प्रत्यक्ष तर्फको मत गणना सकेपछि र समानुपातीक तर्फको मत गणना गर्ने सहमति पछि गणना शुरु गर्न लागिएको निर्वाचन अधिकृत खुम प्रसाद भण्डारीले जानकारी दिनु भयो । इलाम क्षेत्र नं. १ मा ६४ हजार १०४ मत खसेको छ । यहाँ १३ जना उम्मेद्धवार चुनावी प्रतिस्पर्धामा छन ।

TOP