पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण

फिक्कल: कन्याम चिया बगानका श्रमिकलाई लक्षित गरी कन्याममा १ दिने निःशुल्क आँखा शिविर संचालन गरिएको छ ।शिविरमा ३६ जना बिरामीलाइ औषधी तथा २२ जना आँखाका बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको हो ।
नेपाल नेत्र ज्योती संघ इलामको आयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग र कन्याम चिया बगानको सहकार्यमा कार्यक्रम सम्पन्न गरीएको संघका इलाम जिल्ला सचिव प्रकाश भट्टराईले जानकारी दिनु भयो । शिविरमा फिक्कल सर्जिकल सेन्टर प्रमुख पुस्कार झा, बिराटनगर आँखा अस्पताल रानीबाट आएका प्राविधिक तवसुम सेखको ४ सदस्य चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो ।

TOP