जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकामा पहिलो पटक सोधपुछ तथा सहायता कक्षको स्थापना गरिएको छ । गाउँपालिकाले प्रवाह गर्ने सेवा सम्बन्धमा सेवाग्राहीलाई सहजिकरण गर्ने गरी सहायता कक्षको स्थापना गरीएको हो ।
माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे , उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले संयुक्त रुपमा सहायता कक्षको उद्घाटन गर्नुभएको थियो । सहायता कक्षाको स्थापना पश्चात कुन सेवा कहाबाट कसरी प्राप्त हुने भन्ने जानकारी सेवा ग्राहीलाई जानकारी प्राप्त हुने भएकोले सेवा प्राप्त गर्न अलमल हुनु पर्ने अवस्थाको समाधान भई सेवाग्राहीलाई सेवा प्राप्त गर्न र सेवा प्रदायकलाई सेवा प्रवाह गर्न समेत सहज हुने पालिकाले जनाएको छ ।
उक्त सेवाले सेवाग्राही र सेवा प्रदायक बिचमा सुमधुर सम्बन्ध समेत स्थापित हुने भएकोले माईजोगमाई गाउँपालिकामा सहायता कक्षको स्थापना गरीएको गाउँपालिका अध्यक्ष थेवेले जानकारी दिनु भयो ।

TOP