प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामको रोङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलामको रोङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

पशुपतिनगर(इलाम): इलामको रोङ गाउँपालिका ३ पाथले डाडाँ स्थित मेची राजमार्ग सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
आईतबार साँझ झापाबाट इलाम आउदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा ८९ प २२६६ न.को मो.सा.लाई ठक्कर दिदा बझाङ बित्छडचिर गाउँपालिका १ का २६ बर्षीय मदन बहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका ८ का २३ बर्षीय सिर्जना गिरीको मृत्यु भएको हो ।
मोटर साईकलमा सवार दुबै घाईतेलाई तत्काल उपचारको लागि झापाको बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिनु भयो । ट्रक चालक पाँचथर कुमाय गाउँपालिका ९का ३३ बर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखापत्र अनलाईलबाट

TOP