जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

भारतीय राजदुतद्धारा करफोक विद्या मन्दिरको अवलोकन

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
भारतीय राजदुतद्धारा करफोक विद्या मन्दिरको अवलोकन

फिक्कल: नेपालका लागी भारतीय राजदुत नवीन श्रीवास्तव र काउन्सिलर अनिस कुमार सिहले इलामको सूर्योदय नगरपालिका ११ स्थित करफोक माध्यमिक विद्यालय अध्ययन, अवलोकन गरेका छन् । राजदूतले भारतीय सहयोगमा निर्माण सम्पन्न करफोका विद्या मन्दिर माध्यमिक विद्यालयको आफ्नो धार्मिक यात्राको क्रममा ताप्लेजुङ जाने क्रममा अवलोकन गरेका हुन ।

त्यसैगरी भारतीय सहयोगद्वारा ५० बर्ष अघि निर्मित इलाम अस्पतालको समेत निरीक्षण गर्ने र इलाम नगरपालिकाद्वारा डिपिआर तयार पारी उक्त अस्पताललाई अत्याधुनिक संरचना सहित सञ्चालन गर्ने विषयमा उनले चासो व्यक्त गरेका छन् । त्यस क्रममा राजदुत श्रीवास्तवले चासो सहित छिट्टै बजेट व्यवस्थापन गर्ने बिषयमा पहल गर्ने बताए ।

करफोक विद्या मन्दिरको अध्ययनका क्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिका १० का अध्यक्ष दिलिप प्रधान लगायतको उपस्थिति रहेको थियो । नेपालका लागी भारतीय राजदुत नवीन श्रीवास्तव पूर्व नेपालको ताप्लेजुङ जिल्लाको पाथिभराको भ्रमणका लागि गएका हुन् ।

TOP