प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

माजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
माजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

 

फिक्कल: माईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता नेपालज्योति माबिको खेलमैदान नामसालिङमा शुरु भएको छ । बुधबार ३ दिन सम्म संचालन हुने रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्स एट्लिटिक्स तर्फका ,र भलीभल र मार्च पास लगायतका बिभिन्न खेलकुद कार्यक्रम संचालन भएका छन् ।
उद्घाटन कार्यक्रम नेपालज्योति माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर देवानको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता , साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यतामा शुरु भएको थियो । कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष राम घमिरे ,वडा नं ४ का वडाध्यक्ष डुरन देवान , जिल्ला खेलकुदबिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोला, कार्यालय प्रमुख नारायण भट्टराई , कार्यपालिका सदस्य, वडाका जनप्रतिनिधि ,माईजोगमाई गाउँपालिका भित्रका विभिन्न बिद्यालयका शिक्षक विद्यार्थी तथा अभिभावको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।प्रतियोगितामा १ निजि संस्थागत र ८ सामुदायिक बिद्यालय गरी जम्मा ९ वटा बिद्यालयको सहभागिता रहेको छ ।

TOP