जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

मानव अधिकार मञ्च इलामको अध्यक्षमा पुन : थेबे

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
मानव अधिकार मञ्च  इलामको अध्यक्षमा पुन : थेबे

इलाम : मानव अधिकार मञ्च नेपाल इलामले बिहिबार १० अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले मोहनसिंह थेबेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डिमला राई, सचिव सर्मिला राई सहसचिव सावित्रा सिवा र कोषाध्यक्षमा शारदा सुब्बालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा केशरकुमारी तिम्सिना र कुलदिप घिमिरे रहेका छन् । मञ्चको पदेन सदस्यमा कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्मा रहेका छन् । मानव अधिकार मञ्चले आजै २६ औं साधारण समा समेत सम्पन्न गरेको छ । साधारण सभामा मञ्चका सचिव दुर्गादेवी भट्टराईको तर्फबाट कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले संस्थाको सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

संस्थाको कोषाध्यक्षका तर्फबाट लेखा प्रमुख कोपिला कार्कीले संस्थागत आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । संस्थाका लागि आवश्वयक पाँच निर्देशिका तथ कार्यविधी मञ्चका मनकुमार बराइलीले प्रस्तुत गरेका थिए ।

TOP