प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

झण्डी डाँडामा पर्यटन समिति गठन

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
झण्डी डाँडामा पर्यटन समिति गठन

रोङ : इलामको रोङ–६ रम्भ्याङस्थित पर्यटकीय स्थल झण्डी डाँडाको पर्यटन प्रवर्दन गर्न झण्डी डाँडा पर्यटन प्रवर्दधन तथा ब्यवस्थापन समिति गठन भएको छ । रम्भ्याङको धजे भञ्ज्याङमा ६ नम्बर वडा कार्यालय द्वारा आयोजित एक भेलाले स्थानीय अगुवा डम्बर बहादुर राईको अध्यक्षतामा समिति गठन गरिएको हो ।

नव गठित समितिको सदस्य सचिव रन्जित राई, वडा प्रतिनिधि जीवन राई, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधि जीवन प्रधान, स्वयंसेविका डुकिमाया प्रधान राई, सामुदायिक बन प्रतिनिधि प्रेम कुमारी खड्का चयन भएका छन् ।समितिले झण्डी डाडा पर्यटनको प्रवर्दन र विकास, चेतना बिकास, पर्यापर्यटन, खेल पर्यटन, सांस्कृतिक पर्यटनलगायत अगाडि बढाउन दर्ता प्रक्रिया अगाडि बढाउने सदस्य सचिव राईले बताए ।भेला रम्भ्याङ सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष आशिष प्रधानको अध्यक्षता र वडा अध्यक्ष सत्यम राई चौरासेको प्रमुख  आथित्यतामा सम्पन्न भएको थियो ।

TOP