कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

वन पैदावार व्यवसायी संघका अध्यक्ष रोहित खड्काको निधन

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
वन पैदावार व्यवसायी संघका अध्यक्ष रोहित खड्काको निधन

फिक्कल: वन पैदावार व्यवसायी संघका केन्द्रीय अध्यक्ष रोहित खड्काको निधन भएको छ । ५४ बर्षिय खड्काको हृदयघातका कारण उपचारको क्रममा आज बिहान ३ बजे निधन भएको हो ।
सूर्योदय नगरपालिका–१० फिक्कल घरमा नै उहालाई हृदयघात भएपछि उपचारको लागि झापोको बिएन्डसी अस्पताल लगिएको थियो ।
खड्का १४ औं साधारणसभा तथा ८ औं महाधिवेशनबाट दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको थियो । खड्का गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सूर्योदय नगरपालिका–१० मा वडाध्यक्षको उम्मेदवार समेत रहनु भएको थियो । नेपाली काग्रेसका सूर्योदय १० का सभापति समेत रहनु भएका खड्का निर्माण ब्यवसायी संघ इलामको जिल्ला कार्य समिति सदस्य समेत रहनु भएको थियो ।

TOP