जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

माईजोगमाईमा गाउँपालिका स्तरीय बाल सन्जाल गठन

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
माईजोगमाईमा गाउँपालिका स्तरीय बाल सन्जाल गठन

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिकामा गाउँपालिका स्तरीय बाल सन्जाल गठन भएको छ ।नव गठित समितिको अध्यक्षमा सन्ध्य बिश्वकर्मा , उपाध्यक्षमा प्रिजा राई , सचिवमा बसन्त ढुङ्गेल , सहसचिवमा गुराँस थेवे , कोषाध्यक्षमा प्रश्ना कार्की , सदस्यहरुमा समिक्षा बजगाई , युना भण्डारी , साक्षर चापागाई , अनुसा देवान , सुस्मिता बास्तोला चयन हुनु भएको हो ।
माईजोगमाई गाउँपालिका बालमैत्री स्थानिय शासन समिति अध्यक्ष तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा बालमैत्री स्थानिय शासन समिति उपाध्यक्ष तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता साथै माईजोगमाई गाउँपालिकाको ६ वटै वडामा रहेको माध्यमिक बिद्यालयमा गठित ९ वटा बाल क्लवका पदाधिकारी , उक्त बाल क्लवका संरक्षक शिक्षकको उपस्थितिमा पालिका स्तरिय बाल सन्जाल गठन भएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । उक्त बाल क्लवलाई माईजोगमाई गाउँपालिकाबाट खेल सााग्री र बिद्यालयमा गठन भएको बाल क्लबको दर्ता प्रमाण पत्र समेत बितरण गरीएको छ ।
उक्त नवगठित समितिलाई माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राईले बधाई तथा शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।

TOP