जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

मेची राजमार्गमा पहिरोका कारण यातायात ठप्प

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
मेची राजमार्गमा पहिरोका कारण यातायात ठप्प

इलाम : मेची राजमार्गमा फेरि पहिरो गए पछि यातायत सेवा ठप्प भएको छ । इलामको राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्ने क्रममा पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएको छ ।

बारम्बार गइरहेका पहिरोका कारण मेची राजमार्ग प्रयोग गरी झापा, इलाम, पॉचथर र ताप्लेजुङ आउजाउ गर्ने यात्रु अलपत्र परेका छन् ।सडक मर्मतको काम भैरहेको छ । राजमार्गमा वारीपारी नै सयौ सवारीका साधन लाम लागेका छन ।

TOP