जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

इलाममा एमालेको प्रदेशसभा र स्थानीय तहका इञ्चार्ज तोकिए (सूची सहित)

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
इलाममा एमालेको प्रदेशसभा र स्थानीय तहका इञ्चार्ज तोकिए (सूची सहित)

इलाम । नेकपा एमाले कोशी प्रदेश कमिटीको २०८१ भदौ १ गतेको चौथो पूर्ण बैठकबाट इलामका प्रदेश कमिटीका सदस्यलाई जिम्मेवारी दिएको छ । बैठकले पालिका र प्रदेभसभा निर्वाचन क्षेत्रमा नेताहरुलाई जिम्मेवारी दिएको हो । बैठकले जयप्रकाश राईलाई प्रदेशसभा २ ख निर्वाचन क्षेत्रको इन्चार्ज तोकिएका छन् । उनी जिल्ला समन्वयन समितिका प्रमुख हुन् । त्यस्तै मानवअधिकारवादी नेता देवेन्द्रकुमार विश्वकर्मा इलाम क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र क मा निर्वाचित भएका छन् । त्यस्तैगरि इलाम क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ख मा पूर्व प्रदेशसभा सदस्य काजिमान कागते निर्वाचित भएका छन् ।
स्थानीय तहमा इञ्चार्ज पाउनेको यस्तो छ सुचि
टीकादेवी घिमिरे इलाम नगरपालिका इन्चार्ज
सवित्रा शिवा सूर्योदय नगरपालिका इन्चार्ज
केशवकुमार धौराली देउमाई नगरपालिका इन्चार्ज
ध्रुवकुमार श्रेष्ठ माई नगरपालिका इन्चार्ज
कृष्णकुमार शाह सन्दकपुर गाउँपालिका इन्चार्ज
यामप्रसाद अधिकारी माइजोगमाई गाउँपालिका इन्चार्ज
शकुन्तला लेप्चा रोङ्ग गाउँपालिका इन्चार्ज
राज थापा फाकफोकथुम गाउँपालिका इन्चार्ज
रिप्पल राई माङ्सेबुङ गाउँपालिका इन्चार्ज
ओमनारायण खनाल चुलाचुली गाउँपालिका इन्चार्ज

TOP