जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहण कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः November 6, 2025
  • हाम्रो पालिका
नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहण कार्यक्रम सम्पन्न

फिक्कल: नेपाल महिला संघ इलाम निर्वाचन क्षेत्र नं.१ को क्षेत्रीय कार्य समितिको सपथ ग्रहाण कार्यक्रम फिक्कलमा सम्पन्न भएको छ । महिला संघ क्षेत्रीय सभापती हेममाया प्रधान(रामु)को अध्यक्षता तथा पूर्व पार्टी सभापती हिमालय कर्मचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २५ सदस्यीय तदर्थ समिति गठन गरीएको छ । उक्त भेलाले शारदा दाहाल अधिकारीको अध्यक्षतामा सूर्योदय नगर कार्य समितको समेत चयन गरेको नेपाली काग्रेस नगर उपसभापती निर्मला कट्टेल अग्रवालले जानकारी दिनु भयो ।
गएको असोज २५ गते महिला संघको जिल्ला कार्य समितिले प्रधानलाई क्षेत्र नं. १ को क्षेत्रीय सभापतीमा मनोनयन गरेको थियो । कार्यक्रममा नेपाल लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ इलामका अध्यक्ष नरेन्द्र लाओती, नेपाली कांग्रेस जिल्ला सहसचिव देवेन्द्र सुवेदी, सह सचिव प्रज्वल भट्टराई,क्षेत्रीय सचिव यमन लामा ,क्षेत्रीय सदस्य मिलन क्षेत्री सहित नगर समिति र वडा समितिका प्रतिनिधिको सहभागीता रहेको थियो । केन्द्रले गएको साउन १८ गते जिल्ला कार्य समिति मनोनयन गरेको थियो ।

TOP