प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहण कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः October 9, 2026
  • हाम्रो पालिका
नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहण कार्यक्रम सम्पन्न

फिक्कल: नेपाल महिला संघ इलाम निर्वाचन क्षेत्र नं.१ को क्षेत्रीय कार्य समितिको सपथ ग्रहाण कार्यक्रम फिक्कलमा सम्पन्न भएको छ । महिला संघ क्षेत्रीय सभापती हेममाया प्रधान(रामु)को अध्यक्षता तथा पूर्व पार्टी सभापती हिमालय कर्मचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २५ सदस्यीय तदर्थ समिति गठन गरीएको छ । उक्त भेलाले शारदा दाहाल अधिकारीको अध्यक्षतामा सूर्योदय नगर कार्य समितको समेत चयन गरेको नेपाली काग्रेस नगर उपसभापती निर्मला कट्टेल अग्रवालले जानकारी दिनु भयो ।
गएको असोज २५ गते महिला संघको जिल्ला कार्य समितिले प्रधानलाई क्षेत्र नं. १ को क्षेत्रीय सभापतीमा मनोनयन गरेको थियो । कार्यक्रममा नेपाल लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ इलामका अध्यक्ष नरेन्द्र लाओती, नेपाली कांग्रेस जिल्ला सहसचिव देवेन्द्र सुवेदी, सह सचिव प्रज्वल भट्टराई,क्षेत्रीय सचिव यमन लामा ,क्षेत्रीय सदस्य मिलन क्षेत्री सहित नगर समिति र वडा समितिका प्रतिनिधिको सहभागीता रहेको थियो । केन्द्रले गएको साउन १८ गते जिल्ला कार्य समिति मनोनयन गरेको थियो ।

TOP