जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदय नगर वाल सञ्जालको पुर्नगठन

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सूर्योदय नगर वाल सञ्जालको पुर्नगठन

फिक्कल: पर्यटकीय नगरी बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका सूर्योदय नगरपालिकाको नगर स्तरीय बाल सञ्जालको पुर्नगठन भएको छ।निर्मल गुरुङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको हो समितिको उपाध्यक्षमा नविना पौडेल, सचिवमा सविना लिम्बु , सहसचिवमा निशान्त राई र कोषाध्यक्षमा संन्जोक राई रहनु भएको छ ।
सदस्यहरुमा पासाङ तामाङ्ग , विपुल गिरी , प्रवेश पोख्रेल , अजय विक , सिम्रन गिरी , प्रतिशा ढकाल , स्वेता गजुरेल , प्रवल राई , स्तुती पौड्यल , आर्ज राई संजु पौड्यल र सुअम प्रधान चयन हुनु भएको छ। बालमैत्री घोषणा भएको नगरमा बाल संजालले बालबालिकाका अधिकारका क्षेत्रमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । नवगठित समितिलाई नगर प्रमुख रण बहादुर राई , महिला बालबालिका शाखा प्रमुख तारा शेर्पाले शुभकामना दिनु भएको थियो ।

 

TOP