ब्राउन सुगर सहित एक जना पक्राउ – Hamropalika
प्रदेश दलित पत्रकार संघ इलामको दोस्रो  अधिवेशन सम्पन्न, अध्यक्षमा बलराम बराइली अर्थ वाणिज्य सूर्योदय नगरपालिकाको चन्द्र खेल मैदानमा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा महोत्सव जीवनशैली सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर पालिका विशेष सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर अर्थ वाणिज्य सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प जीवनशैली सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम जीवनशैली नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाश नेपाल पुरस्कृत खेलकुद माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई
Hamropalika menu advertisement

ब्राउन सुगर सहित एक जना पक्राउ

  • प्रकाशित मितिः May 19, 2024
  • hamro_palika

फिक्कल: इलामको कन्यामबाट प्रहरीले प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । मोवाईलको कभर भित्र ब्राउन सुगर लुगाएको अवस्थामा प्रहरीले सूर्योदय नगरपालिका ७ का ३० बर्षीय कमल रिजाललाई केहि दिन अघि पक्राउ गरेको हो ।
रिजालको साथबाट प्रहरीले ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बिष्णु खड्काले जानकारी दिनु भयो । पक्राउ परेका रिजाललाई इलाका प्रहरी कार्यालय म्याद थप गरी अनुसन्धान गरीरहेको जनाएको छ ।
केहि दिन अघि फिक्कलको एक बोवाईल पसलबाट समेत प्रहरीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय इलाममा झापा–इलाम चल्ने केहि सवारी साधनले ब्राउन सुगर ओसारपसार गर्ने गरेको गुनासो समेत बढ्न थालेको छ ।

TOP