जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

ब्राउन सुगर सहित एक जना पक्राउ

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
ब्राउन सुगर सहित एक जना पक्राउ

फिक्कल: इलामको कन्यामबाट प्रहरीले प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । मोवाईलको कभर भित्र ब्राउन सुगर लुगाएको अवस्थामा प्रहरीले सूर्योदय नगरपालिका ७ का ३० बर्षीय कमल रिजाललाई केहि दिन अघि पक्राउ गरेको हो ।
रिजालको साथबाट प्रहरीले ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बिष्णु खड्काले जानकारी दिनु भयो । पक्राउ परेका रिजाललाई इलाका प्रहरी कार्यालय म्याद थप गरी अनुसन्धान गरीरहेको जनाएको छ ।
केहि दिन अघि फिक्कलको एक बोवाईल पसलबाट समेत प्रहरीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय इलाममा झापा–इलाम चल्ने केहि सवारी साधनले ब्राउन सुगर ओसारपसार गर्ने गरेको गुनासो समेत बढ्न थालेको छ ।

TOP