प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

रोहित चन्द २ वर्ष पर्सिजामै रहने

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
रोहित चन्द २ वर्ष पर्सिजामै रहने

१५ माघ, काठमाडौं । नेपाली फुटबलर रोहित चन्द थप दुई वर्ष इन्डोनेसियाको पर्सिजा जाकार्ताबाटै खेल्ने भएका छन् । बुधबार क्लबसंग उनले २ वर्षको सम्झौता नवीकरण गरे ।

गत सिजन सकिएपछि रोहित नेपाल आएका थिए । उनी गत साता अष्ट्रेलिया हुँदै इन्डोनेसिया पुगेका हुन् । त्यहाँ पुगेर उनले प्रशिक्षणसमेत थालेका छन् । रोहितले सन् २०१३ मा पहिलो पटक पर्सिजाबाट ब्यवसायिक फुटबल खेलेका थिए ।

सन् २०१८ मा पर्सिजाले लिग जित्दा रोहित उत्कृष्ट खेलाडी चयन भएका थिए । बीचमा २०१५ मा मलेसियाको टीटिम एफसीमा अनुबन्ध भए पनि चोटका कारण खेल्न पाएनन् । २०१७ मा उनी पुन: इनेसियाको पर्सिजा गएका थिए ।

TOP