फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर
प्रकाशित मितिः
May 15, 2025
हाम्रो पालिका
AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर मिति २०८२/०१/३० र ३१ गते फिक्कल अस्पतालमा संचालनहुने भएको हुदा सम्पूर्ण लक्षित सेवाग्राही हरुलाई उक्त शिबिर मा निशुल्क सेवा लिनुहुन अनुरोध गरिन्छ समय : बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म