जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

होडपाको १९ औं अधिवेसनबाट नयाँ कार्य समिति चयन

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
होडपाको १९ औं अधिवेसनबाट नयाँ कार्य समिति चयन

फिक्कल: हिमालयन अर्थोडक्स चिया प्रोड्युसर्स एसोसिएसन (होड्पा) को १९ औं अधिवेसनले नयाँ कार्य समिति चयन गरेको छ । होड्पाको सम्पन्न अधिवेसनले कंचनजघा टि स्टेट पाँचथरका संस्थापक चिया उद्योगी दिपक बास्कोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितको महासचिवमा अरनिको स्पेशेयलिटी टि उद्योगका संचालक यमन लामा चयन हुनु भएको छ । समितिको कोषध्यक्षमा उषा सुब्बा चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा चिया उद्योगी उदय चापाँगाई, सुभाषचन्द्र संघाई, कमलराज मैनाली, सुमित श्रेष्ठ, रवि राठी, निकिता नेपाल र समितिको मानार्थ सदस्यमा डिल्ली बास्कोटा रहनु भएको छ । त्यस्तै बिज्ञ सदस्यमा सोनाम पाल्जर लामा र चन्द्र भुषण सुब्बालाई मनोनीत गरेको छ । अर्थोडक्स चिया उत्पादक एवम चिया कारखाना संचालकहरुको साझा संस्था होड्पा विगत दुई दशकदेखि व्यवसायीहरुको हक हितमा क्रियाशील छ ।

 

TOP