जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामेलीहरुको विश्व भेला हुने

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामेलीहरुको विश्व भेला हुने

विश्वभरका इलामेलीहरुको भेला आगामी २०७७ असोज ३ शनिबार ९१९ सेप्टेम्बर २०२०० साझ ५।३० बजे हुने भएको छ।
जिल्ला समन्वय समिति इलामको संयोजनमा सो विश्व इलामेली भेला को आयोजनाको ब्यापक तयारी भइरहेको छ ।
सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश न। १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरुको संलग्नता रहेको जानकारी भेलाका संयोजक एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिनु भएको छ ।
भेलाको लागि मुख्य तीन उदेश्यहरु लिइएको छ । विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने, ज्ञान, सीप र क्षमतामा अभिबृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने र आसन्न कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा कठिनाई भएमा आपसी सरसहयोग आदानप्रदान गर्ने मुख्य उदेश्य रहेको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले बताउनु भएको छ ।
भेला कै क्रममा विश्वभरका इलामेली संघ, संस्थाहरु तथा इलामेलीहरुको तथ्यांक संकलन गरी व्यवस्थित गरिने पनि जनाइएको छ ।
यस भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुखहरु के। वी। गुरुङ र सुवासचन्द्र नेम्वाङलगायत मन्त्री, सासदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहहरु, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति हुने इलामेली समाज प्रदेश न। १ का अध्यक्ष कृष्ण शाहले बताउनु भएको छ ।
भेलाको लागि गठन गरिएको समितिमा संयोजक गणेश बराल ९प्रमुख, इलाम समन्वय समिति, इलाम० र सदस्यहरुमा राधेश्याम लेकाली ९अध्यक्ष, इलाम विकास समाज, काठमाडौं०, कृष्ण शाह ९अध्यक्ष, इलामेली समाज प्रदेश न। १ इटहरी० रहनु भएको छ ।
यसैगरी मोहनकुमार सुवेदी ९उपाध्यक्ष, इलामेली समाज प्रदेश न। १०, प्रदीप घिमिरे ९महासचिव, इलाम विकास समाज, काठमाडौं०, ईश्वर श्रेष्ठ ९कोषाध्यक्ष, इलाम विकास समाज, काठमाडौं०, अर्जुन श्रेष्ठ ९सचिव, इलामेली समाज प्रदेश न। १०, सरस्वती कर्माचार्य ९सदस्य, इलाम विकास समाज, काठमाडौं०, यशोदा कायस्थ ९अध्यक्ष, इलामेली समाज, सुनसरी०, तिलत्तोमा खत्री ९अध्यक्ष, इलाम झापा मैत्री समाज विर्तामोड नगर० र सदस्य सचिवमा अर्जुन भट्टराई ९सचिव, इलाम विकास समाज, काठमाडौं० रहनु भएको छ । osvevo

TOP