जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाम नगरपालिका ६ मा पानीको टयाङकी र च्यापकटर मेशिन वितरण(फोटो फिचर)

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिका ६ मा पानीको टयाङकी र च्यापकटर मेशिन वितरण(फोटो फिचर)

इलाम : इलाम नगरपालिकाले किसानलाई पानीको टयाङकी र च्यापकटर मेशिन वितरण गरेको छ । वडा न ६ मा मागमा आधारीत लागत साझेदारीमा ८७ थान पानीको टयाङकी र १० थान च्यापकटर मेशिन वितरण गरेको हो ।
वडा नं. ६ का वडा अध्यक्ष दुर्गा (मदन) श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त सामग्री बितरण गरिएको थियो । कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्तिि रहेको थियो ।

TOP