जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

छिपिटारमा नि:शुल्क स्वास्थ्य शिबिर हुँने

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
छिपिटारमा नि:शुल्क स्वास्थ्य शिबिर हुँने

गोबिन्द पौडेल फिक्कल: सूर्योदय नगरपालिका ८ को छिपिटारमा २ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।भरखरै स्थापना भएको जनसेवा हेल्थ एण्ड आईकेयर सेन्टरको आयोजनामा वडा न ८ र ८ को नागरिकका लागि आगामी बैशाख १६ र १७ गते शिविर सचालन हुने भएको हो ।
शिबिरमा जेनेरल फिजिसियन र आँखाको परीक्षण सेवा प्रदान गरिने भएको अस्पतालका सञ्चालक डाक्टर क्षितिज सुबेदीले बताए ।जसमा ल्यावमा २० ,चस्मामा २० भिडियो एक्सरेमा १० छुट दिईने छ ।
गत चैत्र २४ गतेदेखि छिपिटारको पुरानो बजारमा सञ्चालित हेल्थ केयरमा २४ घण्टा डाक्टरको सेवा,ईमरजेन्सी सेवा ईसिजि,अल्ट्रासाउन्ड ल्याव,आँखा परीक्षण र फार्मेसी सेवा दिन थालिएको छ । सेवा बिस्तार गर्दै बिशेषज्ञ सेवा समेत दिईने डा. सुबेदीको भनाई रहेको छ ।यता हेल्थ केयरले स्थानिय स्तरमा सहज स्वास्थ्य सेवा दिन लागेकोमा स्थानिय वासिले सहज स्वास्थ्य सेवा पाउनेमा अशावादी बनेको स्थानिय रन्जिता श्रेष्ठको भनाई रहेको छ ।

TOP