जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको चन्द्र खेल मैदानमा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा महोत्सव

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको चन्द्र खेल मैदानमा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा महोत्सव

फिक्कल : सुर्योदय नगरपालिका चन्द्र खेलमैदानमा आज देखी बुद्ध जयन्ती तथा उभौली महोत्सवसुरु भएको छ । बुद्ध जयन्ती तथा उभौली महोत्सव २०८१ को अवसरमा लोक भाका, लोक संगीतमा क्रियासिल स्थानीय र राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ । मेलामा कलाकार शम्भु राई, बिनोद राई र आधुनिक गित संगीतका गायिका रचना रिमालको पनि प्रस्तुत रहने आयोजक समितिका शरण फागोले जानकारी दिए ।

इलाम एम टि भि राइडर्स र सवृद्धि युवा समाजको आयोजना बैशाख ४ गतेबाट शुरु भएको मेला १५ गतेसम्म संचालन हुनेछ । मेला आयोजक समितिका अध्यक्ष प्रेम चन्द्र काजिको अध्यक्षता तथा सूर्योदय नगरपालिका उप प्रमुख दुर्गा कुमार बरालको प्रमुख आथित्यतामा मेलाको उद्घाटन भएको थियो । मेलाको उद्घाटनमा सूर्योदय १० का अध्यक्ष पेमा उगेन लामा, वडा नं. ३ का अध्यक्ष लोक बहादुर प्रधान लगायतको आथित्यता रहेको थियो ।

 

TOP