Hamropalika menu advertisement

हाम्रो पालिका

मानव बेचबिखन न्यूनीकरणका लागि शक्ति समूहको अभियान जारी
December 23, 2021
मानव बेचबिखन न्यूनीकरणका लागि शक्ति समूहको अभियान जारी

फिक्कलः अन्र्तदेशीय मानव बेचबिखन र कोभिड १९ ले पारेको प्रभाव र यसको समाधान बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।…

आर्थिक क्रान्ति सफल बनाउनपर्यटनको सम्बद्र्धन आवश्यक:मुख्य मन्त्री राई
December 23, 2021
आर्थिक क्रान्ति सफल बनाउनपर्यटनको सम्बद्र्धन आवश्यक:मुख्य मन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ । प्रदेशमा रहेका…

चेलीबेटी बेचबिखन न्यूनीकरणका लागि इलामको सूर्योदयमा शक्ति समूहको अभियान
September 16, 2021
चेलीबेटी बेचबिखन न्यूनीकरणका लागि इलामको सूर्योदयमा शक्ति समूहको अभियान

फिक्कल: अन्र्तदेशीय मानव बेचबिखन , कोभिड १९ ले पारेको प्रभाव र यसको समाधान बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।…

पत्रकार सोम सुसेलीद्धारा नगर सभापतीमा उम्मेद्धारी घोषणा
September 5, 2021
पत्रकार सोम सुसेलीद्धारा नगर सभापतीमा उम्मेद्धारी घोषणा

इलाम : नेपाली कांगे्रसको आसन्न १४ औँ महादधवेशनमा इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका…

अन्तु डाँडाबाट देखिएको सूर्योदयको दृश्य
August 21, 2021
अन्तु डाँडाबाट देखिएको सूर्योदयको दृश्य

इलामको सूर्योदय नगरपालिकाको अन्तु डाँडाबाट देखिएको सूर्योदयको दृश्य । अन्तुडाँडा सूर्योदय दृश्यावलोकनका लागि नेपालकै प्रख्यात स्थान हो । तस्विर प्रेम…

डेढ बर्ष देखि सुनसान पशुपतिनगर
August 21, 2021
डेढ बर्ष देखि सुनसान पशुपतिनगर

प्रेम अधिकारी ,पशुपतिनगर(इलाम) इलामको सीमावर्ती पशुपतिनगर बजार डेढ बर्ष देखि शुनसान छ । नेपालमा कोरोना संक्रमण शुरु भएर लकडाउन भए…

रेडक्रस इलामद्धारा सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामग्री हस्तान्तरण
August 21, 2021
रेडक्रस इलामद्धारा सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामग्री हस्तान्तरण

फिक्क्ल:नेपाल रेडक्रस सोसाइटी इलामले सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण रेको छ । कोभिड संक्रमण बढिरहेका बेला रेडक्रसले…

इलाममा कोरोना संक्रमण रोकीएन
August 21, 2021
इलाममा कोरोना संक्रमण रोकीएन

हाल सम्म १०३ जनाको मृत्यु फिक्कल: लामो समय बन्दाबन्दी गर्दा पनि इलाम जिल्लामा कोरोना नियन्त्रणमा आउन सकेको छैन् । जिल्लामा…

बिपी प्रतिष्ठानद्धारा इलामका नौ पालिकामा २१ थान  कन्सन्ट्रेटर मेसिन हस्तान्तरण
August 20, 2021
बिपी प्रतिष्ठानद्धारा इलामका नौ पालिकामा २१ थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

फिक्कल: दोस्रो लहरको कोराना महामारीले जिल्लालाई आक्रान्त पारीरहेको बेला इलाम जिल्लामा धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले २१ थन अक्सिजन…

संकटमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई
August 19, 2021
संकटमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

बिराटनगर : नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । अब कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ…

TOP