खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

सन्दकपुरको टप्पुमा वृक्षारोपण

  • प्रकाशित मितिः October 27, 2026
  • हाम्रो पालिका
सन्दकपुरको टप्पुमा वृक्षारोपण

सन्दकपुर : निजामति सेवा दिवसको अवसरमा सन्दकपुर गाउँपालिकामा वृक्षारोपण गरिएको छ । सन्दकपुर गाउँपालिकाको आयोजनामा गाउँपालिकाको तीन वडाको संगम स्थल टप्पुको रेडपान्डा प्रजनन केन्द्र भित्र वृक्षारोपण गरिएको हो ।

सामुदायिक वनका पदाधिकारी, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले संयुक्त रुपमा वृक्षारोपण गरेका थिए । गाउँपालिका अध्यक्ष तुलाबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेश राई, सामुदायिक वनका पदाधिकारी र सदस्यहरु वृक्षारोपणमा सहभागि थिए ।
नेपालमै पहिलो निर्माणाधिन रेडपान्डा प्रजन्न केन्द्रमा भएको वृक्षारोपणमा बान्टे, मालिंगो अम्बके, बहुमुल्य चापको करिब १ हजार ५ सय विरुवा रोपण गरिएको छ ।

TOP