कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

राष्ट्रिय परिचयपत्र सङ्कलन र वितरण मङ्गलबारेबाटै

  • प्रकाशित मितिः November 20, 2025
  • हाम्रो पालिका
राष्ट्रिय परिचयपत्र सङ्कलन र  वितरण मङ्गलबारेबाटै

इलाम :  यही बैसाखदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रय परिचयपत्र ९कार्ड० वितरण इलामको मङ्गलबारेबाटै हुने भएको छ । देउमाई नगरपालिकाको विशेष पहलमा बैसाखदेखि इलामका प्रशासन कार्यालय मङ्गलबारेमार्फत विवरण सङ्कलन र परिचयपत्र वितरण गरिने नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए ।

‘यहाँका जनताले सरमुकामसम्म जानुपर्दा धेरै कष्ट भोग्नुपरिरहेको छ,’ नगरप्रमुख पोख्रेलले भने, ‘हाम्रो निरन्तरको प्रयासले बैसाखदेखि मङ्गलबारेबाटै सेवा प्रवाह हुने निश्चित भएको छ, त्यसका लागि तयारी भइरहेको छ ।’अहिले यस क्षेत्रका सेवाग्राहीहरु राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र राष्ट्रय परिचयपत्र ९कार्ड० लिन इलाम सदरमुकाम धाइरहेका छन् ।

TOP