उप-निर्वाचन इलाम २ः कांग्रेस इलामको कमाण्डर बिश्वप्रकाश शर्मा – Hamropalika
जीवनशैली माईजोगमाईमा दुर्त प्रतिकार्य कार्यशाला सम्पन्न जीवनशैली फिक्कल अस्पतालमा अत्यधुनिक मेसीन जडान,१५ मिनेटमै ल्याब रिर्पोट जीवनशैली जनसरोकारका बिषयमा रोङका जनप्रतिनिधिको सक्रियता अर्थ वाणिज्य सूर्योदयमा चालु आर्थिक वर्षमा ८८.३८ प्रतिशत खर्च जीवनशैली अन्तु स्वास्थ्य चौकी इलाम जिल्लाकै उत्कृष्ठ कला / मनोरञ्जन सोनु, अर्जुन र अनिस बने रोङ गट ट्यालेन्ट अर्थ वाणिज्य माईजोगमाइमा युवा उद्यमी संग उपाध्यक्ष कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कला / मनोरञ्जन रोङ गट ट्यालेन्टको फाइनलका लागि १५ जना छानीए जीवनशैली इलामको रोङमा नसर्ने रोगको खोजी अभियान अर्थ वाणिज्य सूर्योदयमा कृषि एम्बुलेन्स
Hamropalika menu advertisement

उप-निर्वाचन इलाम २ः कांग्रेस इलामको कमाण्डर बिश्वप्रकाश शर्मा

  • प्रकाशित मितिः July 18, 2024
  • hamro_palika

 

इलाम: नेपाली कांग्रेसले उपनिर्वाचन हुने इलाम २ का लागि चुनाव परिचालन संयोजक तोकेको छ । इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा संयोजक बनेका छन् चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू तय गरिने महामन्त्री शर्माले जानकारी गराए । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का जिल्ला सभापति समेत हुन् । उनी गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।शनिबार भएको उम्मेदवारी मनोनयन दर्तामा इलाम–२ मा ८ स्वतन्त्र सहित २० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

TOP